आइतबार,
कार्तिक१८,
२०८१
|
Sunday, November 3, 2024
कोरोना संक्रमण : २४ घण्टामा १४ जनाको गयो ज्यान, मृतक संख्या २२१ पुग्यो
१४ भाद्र २०७७, आईतवार १६:५७
चितवन । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको बताउनुभयो । हालसम्म नेपालमा कोरोनाबाट २२१ जनाको ज्यान गएको छ ।