चितवन । चितवनमा आज (शनिबार) साँझ थप एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमामा उपचाररत पूर्वी नवलपरासीको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer