शुक्रबार,
आश्विन०९,
२०८३
|
Friday, September 25, 2026
काठमाडौंमा भूकम्पको धक्का महसुस
१० भाद्र २०७७, बुधबार १५:५७
काठमाडौं, १० भदौ। काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।