नेपालमा २४ घण्टामा थपिए ४६८ कोरोना संक्रमित

काठमाडौं, साउन ३१ । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६८ जना कोरोना संक्रमित थपिइका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत दिनुभएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार हालसम्म १७ हजार २ सय १ जनाले कोरोना जितेर डिष्चार्ज भएका छन । जसअनुसार प्रदेश १ मा ११०८, प्रदेश २ मा ३५४५, बागमति प्रदेशमा ६४१, गण्डकी प्रदेशमा १५२५, प्रदेश ५ मा ४२८६, कर्णाली प्रदेशमा ५ १९३३ र सुदुरपश्चिम प्रदेशमा ४१६३ जना रहेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको