शुक्रबार,
आश्विन०९,
२०८३
|
Friday, September 25, 2026
आजै रातिबाट लागु हुने गरी रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक (विज्ञप्ती सहित)
१५ श्रावण २०७७, बिहीबार २०:२४
काठमाडौं, साउन १५ । सरकारले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आजै रातिबाट लागु हुने गरी साँझ सात बजेदेखी विहान सात बजेसम्म प्रवेशमा रोक लगाएको हो ।