काठमाडौंमा पहिरो, एक जनाको मृत्यु

काठमाडौं, ५ साउन । काठमाडौंमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा आइतबार राती गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भारी बर्षाका कारण काठमाडौंमा समेत समस्या आउन सक्ने जल तथा मौसम विज्ञहरूले चेतावनी दिएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको