पर्यटनमन्त्री एंव नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईको अनुरोध: आदरणीय कमरेडहरु एकपटक आँफैलाई हेरौ

काठमाडौं । पर्यटनमन्त्री एंव नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेकपामा देखिएको विवाद संवादबाटै टुंगो लगाउन आग्रह गर्नुभएको छ । उहाले सबै नेताले आफुलाई र अर्कोलाई बुझ्नुपर्ने भन्दै संवाद बाहेक अर्को विकल्प नभएको बताउनु भएको हो ।

स्थायी कमिटीमा एजेण्डा विपरित राजिनामाको विषय आएपछि उहाले टाढा नजान नजिक आउँदै संबाद गरौ संबाद भन्नु भएको छ । उहाले सामाजिक सञ्जालमा भन्नु भएको छ, –
‘आदरणीय कमरेडहरु
एकपटक आँफैलाई हेरौ
अर्कालाई बुझौ
टाढा नजाऔ
नजिक आउँ
संबाद गरौ संबाद !’

file photo

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको