बिहिबार,
भाद्र२५,
२०८३
|
Thursday, September 10, 2026
काठमाडौंबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण
७ असार २०७७, आईतवार २१:३०
काठमाडौं, असार ७। नेपालमा आज विहानबाट खण्डग्रास सूर्यग्रहण लागेको छ । आइतबारका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण १० बजेर ५० मिनेट जाँदा सुरु भएको हो ।
ग्रहण २ बजेर २३ मिनेट सम्म लाग्ने छ भने नेपालबाट तीन घण्टा ३३ मिनेटसम्म सूर्यग्रहण देखिने छ । १२ बजे ४१ मिनेटमा करिव ८८ प्रतिशत ढाकिनेछ ।