
काठमाडौं । मन्त्रिपरिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान असार १३ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । काेराेना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लगाइएको लकडाउन जेठ मसान्तसम्म लम्बिएको छ । सरकारले लकडाउन जेठ ३२ गतेसम्म कायम राख्ने निर्णय गरेको । मन्त्रिपरिषदकाे शनिबार बसेकाे बैठकले लकडाउन फेरि १२ दिन थप्ने निर्णय गरेकाे हाे ।