कोरोनाका कारण ललितपुरमा एक जनाको ज्यान गयो: नेपालमा हालसम्म ५ जनाको मृत्यु
१४ जेष्ठ २०७७, बुधबार २१:४४
काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २२ एक ५७ बर्षिय पुरुषको कोरोना भाइरसका कारण निधन भएको छ । उनको जेठ ११ गते निधन भएको र आज त्यसको परीक्षणबाट पुष्टि भएको जनाइएको छ ।
कोरोना संक्रमणका कारण आजसम्म पाँच जनाको मृत्यु भैसकेको छ ।