संघीय संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री (लाइभ )

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले  जेठ २  गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री (लाइभ ):

 

 

facebook sharing buttonShare
twitter sharing buttonTweet
email sharing buttonEmail

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको