नेपालमा थप २४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको