मङलबार संक्रमितकाे संख्या २१७ पुग्यो: काठमाडौं र भक्तपुरमा पनि भेट्टिए (हेर्नुहाेस् विवरण )
३० बैशाख २०७७, मंगलवार २२:३४
काठमाडाैं । मंगलबार रातिसम्ममा नेपालमा कोरोना संक्रमितकाे संख्या २१७ पुगेकाे छ । मंगलबार दिउँसो मात्रै ५७ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितहरु प्रदेश ५ र प्रदेश दुईका रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।