बिहिबार,
आश्विन०८,
२०८३
|
Thursday, September 24, 2026
नेपालमा पुन: सात जनामा कोरोना पुष्टि, कुल १०९ पुग्यो
२७ बैशाख २०७७, शनिबार ०८:३७
काठमाडौं, २७ वैशाख । पछिल्लो कोरोना परीक्षणमा सात जनामा कोराना पोजेटिभ पाइएको छ । यस अनुसार कुल संक्रमित संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।