कोरोना संक्रमण: नेपालगञ्जमा थप एक जनामा कोरोना, संक्रमितको संख्या १ सय २ पुग्यो

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप एकजनामा कोरोना भाइरसको संक्रमण भएको छ । नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।नेपालगञ्जमा संक्रमित एकजनासमेत समग्रमा संक्रमितको संख्या १ सय २ जना पुगेको छ । यसअघि हिजो कपिलबस्तुमा २ जनामा कोरोना भाइरसको संक्रमण भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको