लकडाउन: आगामी जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको हो । बैठकमा उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले लकडाउन थप गर्ने बिषयमा प्रस्ताव राखेका थिए। सरकारले चैत ११ गतेबाट लकडाउन जारी राखेको छ। यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको