नेकपाको सचिवालय बैठक: बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने, वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटी यही बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा स्रोतले जनाएको छ । त्यस्तै, उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने पनि आजको बैठकमा सहमति भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको