
मिति:२०७७/०१/१६
विषय : २०७६ को नतिजा प्रकाशन सम्बन्धमा
प्रस्तुत विषयको सम्बन्धमा विश्वभर महामारिको रुपमा फैलिएको कोरना भाइरस(Covid-19) कारण २०७६ सालको नतिजा विद्यालयमा अभिभावक ,विद्यार्थीहरुको उपस्थितिमा भव्री रुपमा गर्न असमर्थ भएकोले यसै विद्यालको फेसबुक पेजबाट नतिजा प्रकाशन गरिएको कुरा सम्बन्धित सबैमा जानकारी गरिन्छ।नतिजाको बारेमा विस्तृत रुपमा सोधपुछका लागि तपशिलका कक्षा शिक्षकहरुलाइ सम्पर्क गर्नुहुन पनि हार्दिक अनुरोध गरिन्छ।
कक्षा १ : शान्ती श्रेष्ठ ९८४५०४३०५१
कक्षा २ : कोपिला ढकाल ९८४५०७५४९७
कक्षा ३ : अनिशा श्रेष्ठ ९८४५३४६७८९
कक्षा ४ : मेनुका थापा मगर ९८४६१२५३५२
कक्षा ५ : मोहन गुरुङ ९८४५१४२६५०
कक्षा ६ : सुदिप प्र. रिमाल ९८४१२५३६६७
कक्षा ७ : रीता कट्टेल ९८६५२१८२८१
कक्षा ८ : रस्मिता लामिछाने ९८४५५९४१५०
कक्षा ९ : सपना श्रेष्ठ ९८४५९५७१५६
पुनश्च :
१.साथै परिक्षामा सफल हुन सफल सम्पुर्ण विद्यार्थीहरुलाइ हार्दिक बधाईको साथै कक्षा संचालन नभए सम्मको लागि घरमानै लकडाउनको पुर्ण पालना गर्दै र त्यस समयलाई सदुपयोग गर्दै स्व: अध्ययन गर्नहुन पनि अनुरोध गरिन्छ।
२.शैक्षिक सत्र २०७७ को लागि नयाँ तथा पुरानो विद्यार्थी को भर्ना कार्यक्रम माथी उल्लेखित शिक्षकहरुलाइ सम्पर्क गरि नाम टिपाउन हुन पनि अनुरोध गरिन्छ।
३.विस्तृत जानकारिको लागि :
प्र.अ. नन्दलाल लामिछाने ९८४५०४३४२६
स.प्र.अ. विश्नु प्र. पोखरेल ९८४५१७१५२६
विद्यालय परिवार
श्री माद्यामिक विद्यालय रेडक्रसग्राम
कालिका-६,चितवन








