पुर्बी चितवनमा भीषण असिना पानी,किसानले लगाएको केरा, मकै सखाप 
चितवन । पुर्बी चितवनमा आज  केहीबेर अगाडि परेको असिना,पानी र हावाहुरीले किसानले लगाएको केराखेती, तरकारी खेती तथा मकैबाली नस्ट भएको छ । पुर्बी चितवनको कालिकाको खोलेसिमल, गुराउचौर, सिमलघारी, पदमपुर, जुटपानी, शक्तिखोर, सिद्धि, रत्ननगरका पनि सयौं किसानको लाखौं रुपैयाँको खेतीबाली नस्ट भएको हो । २ दिन अगाडि पनि यही क्षेत्रमा असिना पानी आएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको