लकडाउनको कहर: चितवनमा देखिएका दृश्यहरु (हेर्नुहोस ३५ फोटाेहरु)
शिशिर सिंखडा,चैत २७, चितवन । देशकै मध्य भागमा रहेको चितवनमा पनि लकडाउनको पुर्ण प्रभाव परेको देख्न सकिन्छ । सडकहरु सुनसान छन । पुर्ब- पश्चिम राजमार्गको भरतपुर, टाँडी खण्डमा अत्यावश्यकिय सवारी साधनहरु चलेका छन । सधै जसो ब्यस्त हुने सरकारी अस्पताल सुनसान प्रायः छ ।
मेडिकल सिटिकाे रूपमा परिचित चितवनका निजि अस्पताल हरुमा पनि बिरामीको चाप न्यून छ । प्रहरीले गस्ती त चेकजाचमा कडाई गरेको देखिन्छ । सरकारी कार्यालयहरु सुनसान छन । बिश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण आज १७औं दिन मध्याह्न  चितवनको विभिन्न क्षेत्रमा देखीएकाे दृश्यहरु, हेर्नुहोस फोटाेमा…
]

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको