एक युवतीमा कोरोनाको संक्रमण पुष्टि, संक्रमित हुनेको संख्या ५ पुग्यो

काठमाडौं । बागलुङकी एक युवतीमा कोरोनाको संक्रमण भेटिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ पुगेको छ । बेल्जियमबाट नेपाल आएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

अहिलेसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको सँख्या ५ पुगे पनि १ जना निको भएर घर फर्किसकेको छन् भने दुइजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अरु दुई जना उपत्यका बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको