आजदेखि अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द, यी १७ वटा कार्यालय मात्र खुल्ने (राजपत्र सहित)

काठमाडौं । कोरोनासंक्रमण न्यूसिनकरणका लागि सरकारले आजदेखि १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडानहरु रद्द गरेको छ ।

यसैगरी आजदेखि संघ, प्रदेश र स्थानिय तहका सार्वजनिक सामुदायिक तथा नीजि सेजा प्रदायक संस्थाबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुशारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा चैत्र २१ गतेसम्मका लागि बन्द गरिएका छन् ।

सरकारले भोलीदेखि मुलुकभर चल्ने लामोदुरीका सार्वजनिक यातायात सेवा समेत बन्द गरिने जनाएको छ ।

नेपाल राजपत्रमा १७ वटा अत्यावश्यक सेवा उल्लेख गरिएको छः

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको