भोलि आइतबार अर्थात चैत ९ गतेबाट यी १७ वटा कार्यालय मात्र खुल्ने (राजपत्र सहित)

काठमाडौं – सरकारले भोलि गते आइतबार देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सरकारी, निजी कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्रीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्नुहुदै  अत्यावश्यक बाहेक सबै कार्यालय बन्द  गरिने बताउनुभएको हो ।

नेपाल राजपत्रमा १७ वटा अत्यावश्यक सेवा उल्लेख गरिएको छः

 

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको