कोरोना बारे सचेत रहन अनेरास्ववियु सहिद स्मृति क्याम्पसको आग्रह 
चितवन  । बिश्वभर फैलिरहेको कोरोना भाइरसबाट सचेत रहन अनेरास्ववियु सहिद स्मृति क्याम्पस कमिटीले सबैलाई आग्रह गरेको छ । त्रिभुवन बिश्वबिधालयले गरेको पढाई स्थगनको स्वागत गर्दै संभावित जोखिमबाट बच्न र साबधानी अपनाउन क्याम्पस कमिटीका अध्यक्ष सुबास रेग्मीले सबैलाई आग्रह गरेका छन । उनले एक बिज्ञप्ती जारी सो आग्रह गरेका हुन ।
 हेर्नुस्  बिज्ञप्ती

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको