जिल्ला सहकारी संघ चितवनको अध्यक्षमा हरिप्रसाद पौडेल चयन (नामावली सहित)

चितवन  । जिल्ला सहकारी संघ लि.चितवनको बिशेष साधारणसभाले नेकपाका हरिप्रसाद पौडेलको अध्यक्षतामा १९ सदस्यीय संचालक समिति र चेतप्रसाद सेढाई को संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्बिरोध निर्वाचित गरेको छ ।
सञ्चालक समितिको नाम यसप्रकार रहेको छ :

अध्यक्ष :हरिप्रसाद पौडेल
वरिष्ठ उपाध्यक्ष : भक्तिराम अधिकारी
उपाध्यक्ष : प्रेमनाथ दुवाडी
सचीव : तुलसीप्रसाद घिमिरे
सहसचिव : रामेश्वर पौडेल
कोषाध्यक्ष : शरदकुमार बर्तौला
सदस्य : भगवती पौडेल
सदस्य : कविता न्यौपाने
सदस्य : दिव्या शर्मा आचार्य
सदस्य : सुशीला उप्रेती
सदस्य  : खिलाराज रेग्मी
सदस्य : बिष्णुप्रसाद बास्तोला
सदस्य  : भक्तबहादुर कुवर
सदस्य : तेजप्रसाद सेढाई
सदस्य : बिष्णु आचार्य
सदस्य : देबेन्द्र गुरुङ
सदस्य : हरिहर सुवेदी
सदस्य : निरन्जन सुवेदी
सदस्य : बालकुमार श्रेष्ठ

लेखा सुपरिबेक्षण समिति :
लेखा संयोजक : चेतप्रसाद सेढाई
सदस्य : कृष्णप्रसाद तिवारी
सदस्य : शैलजा घिमिरे

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको