कोरोनाकाे संक्रमण देखिएका ५५ देशबाट नेपाल आउन प्रतिबन्ध

काठमाडौँ । सरकारले कोरोना भइरसको संक्रमण देखिएका ५५ देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ।

बुधबार बसेको काेराेना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट नेपाल आउन प्रतिवन्ध लगाएको हो । साथै ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको