रत्ननगर-१० स्थीत बगैचा टोल बिकास सस्थाको तर्फबाट रंगशालाको लागि आर्थिक सहयोग

चितवन । रत्ननगर नगरपालीका वडा नम्बर १० स्थीत बगैचा टोल बिकास सस्थाको तर्फबाट धुर्मुस सुन्तली फाउन्डेसनको लागि आर्थिक सहयोग गरिएको छ । सस्थाका अध्यक्ष  रामनाथ खनालले सो रकम फाउन्डेसनका अध्यक्ष सिताराम कटेललाई हस्तान्तरण गरेका हुन । निर्माणााधिन गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशालाको लागी रु ६२ हजार ५ सय सहयोग गरिएको अध्यक्ष खनालले जानकारी दिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको