प्रदेश ३ सरकारद्वारा चितवनको सौराहाबाट पर्यटन बर्ष -२०२०को शुभारम्भ (फोटाे फिचर)
१६ पुष २०७६, बुधबार १८:४३
चितवन । प्रदेश ३ सरकारले चितवनको सौराहाबाट पर्यटन बर्ष -२०२०को शुभारम्भ गरेेको छ । प्रदेश सरकारका सभामुख सानू कुमार श्रेष्ठ , मन्त्रीहरू, सांसदहरु लगायतको उपस्थिति रहेको थियो ।