नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन चितवनमा पर्यटकलाई स्वागत
१६ पुष २०७६, बुधबार १६:०३
चितवन । नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन चितवनमा पर्यटकलाई स्वागत गरिएको छ । जिल्लामा आएका बिदेशी पर्यटकलाइ आज स्वागत गरिएको हो । जिल्ला समन्वय समिती चितवन, रत्ननगर नगरपालिका तथा चितवनका पर्यटन ब्यबसायि हरुले पर्यटक हरुलाई स्वागत गरेका थिए ।