कालिका नगरपालिकाको वडा नं २ पदमपुरमा हाट बजार शुरु, सांसद दाहालले गरे उद्घाटन

निर्मल धिताल, चितवन । कालिका नगरपालिकाको वडा नं २ पदमपुरमा हाट बजार शुरु भएको छ । स्थानिय स्वर्णिम हाटबजार ब्यबस्थापन समितिले सो हाटबजार सञ्चालनमा ल्याएको हो।हरेक बिहीबार र शनिबार सो हाटबजार सञ्चालन हुने समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए । सो हाटबजारको प्रदेश नं ३ का सांसद घनश्याम दाहालले एक कार्यक्रमका बीच आज उद्घाटन गरेका हुन । सो हाटबजार उद्घाटन गर्दै सांसद दाहालले स्थानिय उत्पादन लाई प्रोत्साहन दिन सो हाटबजारको महत्त्वपूर्ण भुमिका हुने  बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको