उपनिर्वाचनः चितवनमा कुल ७६.६६ मत खस्यो,आजै मतगणना हुने

चितवन । चितवनमा भएको उपनिर्बाचनमा ७६.६६ प्रतिशात मत खसेको छ ।

कुल मतदाता १३१६३ रहेकोमा १० हजर ९२ मत खसेको हो । जस मध्ये भरतपुर १६ मा ८८८१ ,खैरहनी ४ मा २१७२ र खैरहनी ५ मा १६७० मत खसेको मुख्री निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ ।

भरतपुरमा कुल मतदाता ८४८१ मा खसेको ६२५० मत खसेको छ । खैरहनी ४ मा कुल २६९२ मतदाता ,खैरहनी ५ मा २१११ मतदाता,भरतपुरमा ८४८१ मतदाता, खैरहनी ४ मा २१७२ खसेको ,खैरहनी ५ मा १६७० खसेको ,भरतपुर १६ मा ६२५० खसेको छ ।
चितवनको भरतपुर महानगरपालिका १६ र खैरहनी नगरपालिका ४ र ५ मा तत्कालीन वडाध्यक्षहरुको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन भएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

चितवनमा भएको उपनिर्बाचनको आजै मतगणना गरिने छ । मतगणनाका लागि सुरक्षा संयमितता अपनाईएको छ ।

मतदाता         खसेको       मत

भरतपुर  १६    ८४८       १६२५०

खैरहनी   ४     २६९२     २१७२

खैरहनी  ५      २१११      १६७०,

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको