नारायणी नदीमा हाम फाल्नेको जिवित्तै उद्दार

चितवन । नारायणी नदीको पुलबाट हाम फालेका एक जनाको उद्दार भएको छ ।

अन्दाजी ५० बर्षका पुरुष नदीमा हामफालेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।उनी आज विहान पुलबाट नदिमा हाम फालेका थिए ।

नदीमा हामफालेका खबर पाउन साथ घटनास्थलमा पुगेको प्रहरी टोलीले ती व्यक्तिको उद्दार गरेको हो ।
अहिले उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पातल पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको