बुधबार,
आश्विन०७,
२०८३
|
Wednesday, September 23, 2026
दाङकि दाँइवाली (फोटाे फिचर)
१९ कार्तिक २०७६, मंगलवार ०९:३८
दाङ । दाङ जिल्लाको दङीशरण गाउँपालिका वडा नं -२, कलङखोला कि एक युवती गोरु लगाइ परालको दाँइ गर्दै । अहिले सो गाउँमा धान थन्क्याउने चटारो छ । सिंचाइको अभाव रहेको सो गाउँमा यो बर्ष आकाशे पानी कम परेकोले धान उत्पादन घटेकाे छ ।