मंगलबार,
आश्विन०६,
२०८३
|
Tuesday, September 22, 2026
भरतपुर महानगरका वडा अध्यक्ष गुरुङको निधन
४ आश्विन २०७६, शनिबार १३:५६
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं- १६ का वडा अध्यक्ष चतुरमान गुरुङको निधन भएको छ । क्यान्सरका पिडित गुरुङ्को उपचारकै क्रममा आज बिहान निधन भएको महानगरपालिकाले जनाएको छ ।
क्यान्सरका बिरामी भए पनि किट्निको डायलसिस गर्ने क्रममा पुरानो मेडिकल कलेजमा बिहान पौने ११ बजे निधन भएको जनाइएको छ ।