विप्लवका छोरा प्रकाश चन्दसहित सात विद्यार्थी आज विहान  छुटे

चितवन । चितवन मेडिकल कलेज भित्र आन्दोलन गर्न लागेको भन्दै पक्राउ परेको नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित सात जना विद्यार्थी आज छुटेका छन् ।

चितवन प्रहरीले आज (बिहीबार) विहान प्रकाश चन्दसहित नियन्त्रणमा रहेका सात जना विद्यार्थीलाई नै छाडेको हो ।
यसअघि पक्राउ परेका मध्ये ९ जना हिजो (बुधबार) साँझ नै पक्राउ परेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको