गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको आज (आइतबार) भारतस्थित दिल्लीमा निधन भएको हो ।

गायक तामाङको हृदयघातका कारण निधन भएको बताइएको छ । उनी भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको