बिहिबार,
भाद्र११,
२०८३
|
Thursday, August 27, 2026
पुनहिलमा पर्यटक
६ बैशाख २०८०, बुधबार ०९:५३
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङखला र सूर्योदयको अवलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । तस्बिर: सन्तोष गौतम/रासस