प्रसिद्ध पर्यटन क्षेत्र इटहरीमा ढुङ्गालाई कुँदेर बनाइएको मुटु
२४ फाल्गुन २०७७, सोमबार १२:११
इटहरी । इटहरीको प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा इजरायल कालाकार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चालित १८ दिने मुर्तिकला गोष्ठीमा ढुङ्गालाई कुँदेर बनाएको मुटु । अहिले यो मर्ति तालतलैयाको मुख्य आकर्षण भएको छ । तस्बिरः विराट अनुपम÷रासस