काठमाडौं। बूढीगण्डकी (१२ सय मेगावाट, जलाशययुक्त) स्वदेशी लगानीबाट बनाउने भन्दै सरकारले जनतासित पेट्रोलियममा कर उठायो ।
उठ्यो ३५ अर्ब रुपैयाँभन्दा बढी । आयोजना भने अझै बन्ने/नबन्ने अत्तोपत्तो छैन । सरकारले बूढीगण्डकीका नाममा कर पनि उठाउन छाडेको छैन ।

© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer