पत्रकार किशोर श्रेष्ठ पक्राउ 

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । जनआस्था साप्ताहिकका सम्पादक रहेका उनलाई ललितपुरको कुसुन्तीबाट प्रहरीले पक्राउ गरेको हो ।

सत्ता र सरकारमाथि निरन्तर रुपमा खरो उत्रिएका उनीमाथि पछिल्लो समय महिला सांसदको चरित्र हत्यामा उत्रिएको आरोप लाग्दै आएको थियो । उनीमाथि साइबर आक्रमण तथा वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको