काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौं जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो। उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको