काठमाडौं महानगरपालिकाका मेयर बालेनले दिए राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छ। उनले  आजदेखि लागू हुने गरी नगर प्रमुख पदबाट राजीनामा दिएको जानकारी महानगरपालिकाले जनाएको छ।

उप–प्रमुखलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम आफूले स्वेच्छिक रूपमा पदबाट अलग हुने निर्णय गरेको उल्लेख छ।

आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा उठ्नको लागि उनले राजीनामा दिएका हुन ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको