बिहिबार,
भाद्र१८,
२०८३
|
Thursday, September 3, 2026
हिमालमा छैन हिउँ
१ फाल्गुन २०८१, बुधबार ०९:१५
मुस्ताङ । मुस्ताङका सेताम्मे हिमाल जलवायु परिवर्तनका कारण अहिले काला पहाडजस्ता देखिन थालेका छन् । अधिकांश हिमशृंखलामा अचेल मुस्किलले आधा भाग मात्रै हिउँले ढाकेको देख्न पाइन्छ । तस्वीर: रविकिरण रेग्मी