संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न्।

मन्त्रिपरिषद् बैठकको सिफारिसमाराष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको