चितवनको कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

चितवन । चितवनको कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । कालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा (गौमत)को सरुवा भएको हो ।

कालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतमको गृहमन्त्रालयमा सरुवा भएको हो । उनको ठाउमा को आउने भन्नेबारेमा अहिलेसम्म कुनै सूचना प्राप्त हुन सकेको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको