गण्डकी गाउँपालिका-७ ज्यामिरेघाटस्थित एक घरमा लुटपाट

गोरखा । गोरखाको गण्डकी गाउँपालिका- ७ ज्यामिरेघाट (मझुवा) स्थित एक घरमा लुटपाट भएको छ । गएराति स्थानिय मीननाथ रेग्मीको घरमा लुटपाट भएको हो । कोठाको  ढोका फुटाई दराजमा राखिएको नगद , गरगहनासहितका बस्तु चोरी भएको वडाअध्यक्ष तुलसी रेग्मी जानकारी दिएका छन । घटनास्थलको अवलोकनगरि प्रहरीले थप अनुसन्धान थालेको छ । यसै वडामा गतहप्ता पनि एक घरमा चोरी भएको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको