काठमाडौँ । मोडल तथा कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् । भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग बलेले आज (आइतबार) चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ ।
Shishir Simkhada Editor-in-Chief _________ Akash Banjara Director _________ Ramesh Regmi Editor
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer