एमालेले बझाङ प्रदेशसभाको उपचुनावमा दमन भण्डारीलाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले बझाङको उपचुनावमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको