एमालेद्वारा गण्डकी गाउँपालिकाको ध्यानाकर्षण (पत्रसहित)

गोरखा । नेकपा (एमाले) गण्डकी गाउँपालिका कमिटीले गण्डकी गाउँपालिकाका समग्र विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विषयमा ध्यानाकर्षण गराएको छ । आज पार्टीका गण्डकी गाउँपालिका कमिटीका अध्यक्ष विष्णु पन्तको नेतृत्वमा गएको टिमले गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनासंग भेटघाट गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमालेले गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, प्रत्येक विद्यालयमा सम्बन्धित तहको प्रधानाध्यापकको व्यवस्था गर्नुपर्ने जस्ता माग राखेका छन । त्यस्तै कृषि क्षेत्रको बालि बिमा तथा पशुपन्छी बिमा कार्यक्रम संचालन गर्नुपर्ने, कृषि आधुनिकिकरण र व्यवसायिकरणको लागि योजना बनाउनुपर्ने बिषयमा ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण पत्रसहित

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको