मंगलबार,
भाद्र२३,
२०८३
|
Tuesday, September 8, 2026
भरतपुरमा निर्माणाधीन खानेपानी ट्याङ्की
४ असार २०८०, सोमबार १४:०२
चितवन । भरतपुर महानगरपालिका वडा नं १० मा निर्माणाधीन खानेपानी ट्याङ्की । सरकारी स्तरबाट निर्माण भएको नेपालकै सबैभन्दा ठूलो मानिएको यो ट्याङ्कीको क्षमता नौ लाख लिटर रहेकोे छ । तस्बिर: सनद अधिकारी/रासस